Trending
Prev Story
Next Story

युवराज दीपेन्द्रका गुरु, जो उनलाई पढाउन बेलायत पुगे

Hamro Patro News •
November 07, 2026 • 01:19 PM
1
1 reads 0 reactions

काठमाडौँ । रामबाबु सुवेदीलाई बूढानीलकण्ठ स्कुलमा शिक्षक बनेर पढाउने ठूलो सपना थियो । वर्षौंदेखि मनमा पालेको उनको त्यो रहर ०३७ सालमा पूरा भयो । ०६५ सालमा उनले अवकाश पाए । बूढानीलकण्ठसँग उनका अनेकौँ ...

1 / 2
Swipe Photos

काठमाडौँ । रामबाबु सुवेदीलाई बूढानीलकण्ठ स्कुलमा शिक्षक बनेर पढाउने ठूलो सपना थियो । वर्षौंदेखि मनमा पालेको उनको त्यो रहर ०३७ सालमा पूरा भयो । ०६५ सालमा उनले अवकाश पाए । बूढानीलकण्ठसँग उनका अनेकौँ सम्झनाका तरेलीहरु गाँसिएका छन् । सम्झनाको एल्बमबाट मेटाउनै नसकिने केही यादहरुमध्ये यादगार पल हुन्– युवराज दीपेन्द्र शाहसँगको ।

युवराज दीपेन्द्रसँगको सम्झना सुवेदीको आँखाभरि छाइरहन्छ । भित्तामा झुण्ड्याएको क्यालेन्डरमा वर्षहरु जति–जति उकालो लाग्दै गए रामबाबुको मस्तिष्कमा यादहरु झन्–झन् ताजा हुँदै गए । ओइलाउनै नसक्ने गरी । सुवेदी नेपाली शिक्षक बनेर बूढानीलकण्ठ स्कुलमा प्रवेश गर्दा युवराज दीपेन्द्र शाह कक्षा ५ मा पढ्दै थिए । त्यही बेलादेखि उनी युवराज दीपेन्द्रको सामीप्यतामा बस्न पाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

युवराजको शतक मद्दतमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

२३ कात्तिक, काठमाडौं । युवराज सिंह सम्राले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा …

#युवराज
Compare →
Arthasansar
10h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#दीपेन्द्र
Compare →
Nagarik News
11h ago
एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

एनपीएलमा दीपेन्द्रको दोस्रो अर्धशतक

दबाबका बिच दीपेन्द्रले ४५ बलमा ५ चौका र दुई छक्काको सहयोगमा ५४ बनाएका छन्।

#दीपेन्द्र
Compare →

Related Stories

Technology
Build #2611