Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 793 Indexed in Feed
Read Count 8 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

793 stories
हिमाली मुद्दामा नेपालले बढायो कूटनीतिक पहल, कोप–३१ मा अघि सार्‍यो ७ बुँदे एजेन्डा Politics & Governance
Politics & Governance
44m ago

हिमाली मुद्दामा नेपालले बढायो कूटनीतिक पहल, कोप–३१ मा अघि सार्‍यो ७ बुँदे एजेन्डा

विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई छुट्टै औपचारिक कार्यसूचीमा राख्न नसके पनि नेपाल आफ्नो मागबाट पछि हटेको छैन।

#जलवायु #हिमाली #कोप
चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्त Sports
Sports
1h ago

चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्त

चितवनको जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ। यसअघि पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिसकेको थियो।

#प्लेअफ #चितवन
२ रन दिएर ३ विकेट ! चितवनका रञ्जितको जादूमा जनकपुर ८८ रनमै सीमित Sports
Sports
1h ago

२ रन दिएर ३ विकेट ! चितवनका रञ्जितको जादूमा जनकपुर ८८ रनमै सीमित

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
'जेन–जी' पुस्ताको परिवर्तनको भोकलाई का|ग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा Politics & Governance
Politics & Governance
2h ago

'जेन–जी' पुस्ताको परिवर्तनको भोकलाई का|ग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई कांग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन्।   नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर कांग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उनले स्वीकार गरे। जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको...

#पुस्ता #परिवर्तन #जेन
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि Politics & Governance
Politics & Governance
3h ago

इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा स्रोतले सेतोपाटीलाई बताएको छ।

#बालेन-शाह #इनम #सापकोटा
भीमफेदीको दुर्घटनामा परिवारका ६ सदस्य गुमाए अवधेशले Business & Economy
Business & Economy
3h ago

भीमफेदीको दुर्घटनामा परिवारका ६ सदस्य गुमाए अवधेशले

नजिकिँदै गरेको छठ पर्व मनाउन अवधेश यादवका परिवार नै बुधबार दिउँसोदेखि नै गाउँ फर्किने तयारी थियो। उनीहरूको गाउँ सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोल हो। अवधेशका परिवार ललितपुरको टीकाथलीमा फलफूल व्यापार गरेर आफ्ना गुजारा चलाउँथे। अवधेशको दुई भाइ, तीन छोरी र श्रीमती काठमाडौंमा बस्थे। उनकी आमा गाउँमा ज्याला मजदुरी गर्थिन्। उनीहरू दसैंतिहारमा समेत गाउँ गएका थिएनन्।...

#अवधेश #गाउँ
एक जासुसको कथा भन्ने रहस्यमयी फिल्म, हेर्नुस् युट्युबमा World News
World News
4h ago

एक जासुसको कथा भन्ने रहस्यमयी फिल्म, हेर्नुस् युट्युबमा

गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका दक्षिण भारतीय फिल्म मन पराउनुहुन्छ? त्यसो हो भने यो फिल्म तपाईंका लागि राम्रो विकल्प हुन सक्छ। राम्रो कमाइ गर्न सफल यो फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।

#फिल्म
साक्षी सिरेटी Education & Youth
Education & Youth
4h ago

साक्षी सिरेटी

सखारै श्रष्टा धर्ती आँगन बढार्छे नित्यझैं सदियौंदेखिको उनको चुपचाप बिन्ती — सानु, तिम्रो एक झल्को मायालु हेराइमा आफ्नो सर्वस्व सुम्पन व्यग्र छु म चुलो-चौको गरिदिइसकेँ उहिल्यै के तिमी मायाको एउटा मसिनु गाँस साट्दैनौ मसँग? एक सरो दूबोको माला? एक चिम्टी सौभाग्य–सिन्दूर? एक थोप्लो मुसुक्क–टीका? हिउँ–धर्ती फेरि आँगन बढार्छे, फेरि बिन्ती थाप्छे — मेरो प्यारो, स्यानो मान्छे किन कहिल्यै पग्लिँदैन तिम्रो जाली मन? तर आज दशकौंसम्मको, सदियौंसम्मको उपेक्षापछि ठगिएर...

बिआरआई विवादित भएकाले विवेकपूर्ण ढंगले धारणा राख्न सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव Politics & Governance
Politics & Governance
4h ago

बिआरआई विवादित भएकाले विवेकपूर्ण ढंगले धारणा राख्न सांसदहरूलाई प्रधानमन्त्री शाहको सुझाव

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई चीन भ्रमणका क्रममा धारणा राख्दा विचार गर्न सुझाएका छन्।

#बालेन-शाह #धारणा
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र Politics & Governance
Politics & Governance
5h ago

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ। भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय...

#भेला #एमा #कार्यकर्ता
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध Sports
Sports
5h ago

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Page 1 of 67 Next →
Build #2611