Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3126 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

23 stories
भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन Health & Wellness
Health & Wellness
2d ago

भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन

गाडीमा मसँगै करिब १४ जना थियौँ। अधिकांश एउटै गाउँका छिमेकी र आफन्त थियौँ,’ हेटौँडा अस्पतालमा उपचाररत यादवले बताए।

#गाडी #अधिकांश #गाउँ
५ महिनाको बच्चालाई देखेर कुकुरले अनौठो व्यवहार गर्न थाल्यो, अस्पताल पुग्दा खुल्यो गम्भीर समस्या Health & Wellness
Health & Wellness
3d ago

५ महिनाको बच्चालाई देखेर कुकुरले अनौठो व्यवहार गर्न थाल्यो, अस्पताल पुग्दा खुल्यो गम्भीर समस्या

सधैं शान्त रहने त्यो कुकुर एकाएक बेचैन भयो। ऊ बच्चाको वरिपरि घुमिरहन्थ्यो। कहिले बच्चाको अनुहार चाट्थ्यो, कहिले सुँघ्थ्यो। अनि लगातार कुइँकुइँ आवाज निकाल्थ्यो।

#बच्चा #कुकुर
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू) Health & Wellness
Health & Wellness
3d ago

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका (तस्बिरहरू)

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायु, सुस्वास्थ्य तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ।

दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्? Health & Wellness
Health & Wellness
3d ago

दाजुभाइ–दिदीबहिनीले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कति फरक पार्छन्?

दाजुभाइ–दिदीबहिनीको सम्बन्धले चाडपर्वमा टीका र माला साटासाट गर्नुभन्दा धेरै ठूलो अर्थ राख्छ। बाल्यकालदेखि बुढ्यौलीसम्म यो सम्बन्धले हाम्रो खुसी र मानसिक स्वास्थ्यमा कस्तो भूमिका खेल्छ?

#दाजुभाइ #दिदीबहिनी #खुसी
तिहारमा गुलियो र चिल्लो बढी खाँदै हुनुहुन्छ? देखिन सक्छ यस्तो समस्या Health & Wellness
Health & Wellness
5d ago

तिहारमा गुलियो र चिल्लो बढी खाँदै हुनुहुन्छ? देखिन सक्छ यस्तो समस्या

तिहारमा सेलरोटी, अनरसा, लड्डु र रसबरीको स्वाद लिने चलन छ। तर धेरै गुलियो र चिल्लो खाँदा तौल बढ्नेदेखि मधुमेह, मुटुरोग र दाँतको समस्यासम्म हुन सक्छ। उसो भए कति चिनी खाने र स्वास्थ्य जोगाउन के गर्ने?

#मुटुरोग #तिहार #चिल्लो
काम पाएको छैन, बुढाबुढी नै रोगी छौं– घरखर्च कसरी चलाउने? Health & Wellness
Health & Wellness
6d ago

काम पाएको छैन, बुढाबुढी नै रोगी छौं– घरखर्च कसरी चलाउने?

सरकारले गरिबदुःखीलाई हेरिदिए हुन्थ्यो। बिरामी पर्दा उपचार गरिदिए हुन्थ्यो, काम गर्न नसक्नेलाई सहयोग गरे हुन्थ्यो। गरिबको दुःख बुझिदिने सरकार चाहिएको छ।

गर्भावस्थाका तीन चरणमा के–के हुन्छन् समस्या? (भिडिओ) Health & Wellness
Health & Wellness
1w ago

गर्भावस्थाका तीन चरणमा के–के हुन्छन् समस्या? (भिडिओ)

श्रीमानले घरको काममा सघाउने, स्वास्थ्य जाँचका लागि सँगै जाने र महिलालाई आराम गर्ने समय उपलब्ध गराउने गर्नुपर्छ। श्रीमान् विदेशमा भए सम्भव भएसम्म सुत्केरी हुने समयमा बिदा मिलाएर साथ दिनु उपयुक्त हुने उनको सुझाव छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ, चुनौती पुरानै! Health & Wellness
Health & Wellness
1w ago

स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ, चुनौती पुरानै!

नेपालले विगत केही दशकमा चिकित्सा शिक्षाको विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। मेडिकल कलेज, शिक्षण अस्पताल, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको स्थापनाले देशभित्रै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने नयाँ अवसरहरू सिर्जना गरेको छ।

#विज्ञान
नेपालमा डाक्टर– माग एक, उत्पादन दस Health & Wellness
Health & Wellness
1w ago

नेपालमा डाक्टर– माग एक, उत्पादन दस

आयोगले पनि मनगढन्ते रूपमा त्यो प्रक्षेपण गरेको होइन, विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार देशका कुना कुनासम्म जनसंख्या र चिकित्सकको अनुपात पुर्‍याउँदा कति चिकित्सक चाहिन्छन् भन्ने हिसाब गरेको हो।

#चिकित्सक
Page 1 of 2 Next →
Build #2612