Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 793 Indexed in Feed
Read Count 57 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

8 stories
को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस? Technology
Technology
1d ago

को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस?

यसअघि सिइओ रहेका जेन्सेन हुआङले अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका कम्पनीले जनाएको छ। कम्पनीले राजीनामाको कारण भने खुलाएको छैन। रोयटर्सले भने हुआङलाई सञ्चालक समितिले पदबाट हटाएको जनाएको छ।

#सिइओ #हुआङ #सञ्चालक
हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान Technology
Technology
3d ago

हनी ट्र्याप ‍प्रकरणमा एनभिडियाका सिइओ हुआङमाथि एफबिआईले गर्दैछ अनुसन्धान

चिनियाँ गुप्तचर निकायका लागि काम गर्ने गरेको आरोप लागेकी एलिससँग हुआङको सम्बन्ध र त्यसक्रममा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील सूचना चीन पुगेको हुन सक्ने आशंकाले यो प्रकरणले अमेरिकी सुरक्षा निकायको ध्यान तानेको हो।

#प्रकरण #निकाय #अमेरिकी
'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो Technology
Technology
4d ago

'हनीट्र्याप' प्रकरणमा सिइओमाथि छानबिन सुरू भएपछि एनभिडियाको सेयर मूल्य घट्यो

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङ चिनियाँ महिलाको 'हनीट्र्याप' मा परेको हुन सक्ने आशंकामा छानबिन सुरू भएपछि कम्पनीको सेयर मूल्य घटेको छ।

#हनीट्र्याप #छानबिन #सुरू
नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी! Technology
Technology
1w ago

नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी!

अमेरिकी प्रविधि कम्पनी एप्पल फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। पहिलो पटक फोल्डएबल आइफोन बजारमा ल्याएको एप्पलको नयाँ उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ। एआईमा ठूलो लगानी गरिरहेका कम्पनीको प्रतिफलप्रति लगानीकर्ता किन चिन्तित छन्।

#एप्पल #आइफोन #फेरि
जटिल उपचारमा कसरी उपयोगी छ रोबोटिक प्रविधि? (भिडिओ) Technology
Technology
1w ago

जटिल उपचारमा कसरी उपयोगी छ रोबोटिक प्रविधि? (भिडिओ)

ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको सट्टा साना प्वालबाटै काम गर्न सकिने भएकाले यसलाई न्यून चिरफारमा आधारित शल्यक्रिया मानिन्छ।

#शल्यक्रिया
विश्वकै सबभन्दा ठूलो सेयर बिक्री गर्दै एन्थ्रोपिक, ५ वर्षअघि खुलेको कम्पनीले उठाउँदैछ १०० अर्ब डलर Technology
Technology
2w ago

विश्वकै सबभन्दा ठूलो सेयर बिक्री गर्दै एन्थ्रोपिक, ५ वर्षअघि खुलेको कम्पनीले उठाउँदैछ १०० अर्ब डलर

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकास गर्ने अमेरिकी कम्पनी एन्थ्रोपिकले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारी गरेको छ।

#एन्थ्रोपिक #सबभन्दा
ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री Technology
Technology
2w ago

ब्राजिलमा फोर्डको ठाउँमा अब बिवाइडीको फ्याक्ट्री

ब्राजिलको कामासारीमा कुनै बेला अमेरिकी कम्पनी फोर्डका गाडी बन्थे। अहिले त्यही औद्योगिक परिसरमा चीनको बिवाइडीले विद्युतीय र हाइब्रिड गाडी बनाइरहेको छ। ब्राजिली सञ्चारमाध्यम बीन्युजका अनुसार, बिवाइडीले त्यहाँ गाडीका पार्टपुर्जा जोड्ने नयाँ एसेम्बली भवन बनाएको छ। फोर्डका पुराना संरचनामा पनि व्यापक फेरबदल गरेको छ। बिवाइडी अब त्यहाँको कारखाना थप विस्तार गर्ने तयारीमा छ।...

#बिवाइडी #गाडी #ब्राजिल
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने! Technology
Technology
3w ago

आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!

आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दुइटा एप एकै पटक चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ।

#आइफोन #डुओ #इन्च
Build #2611