आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दुइटा एप एकै पटक चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ।
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!
आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दुइटा एप एकै पटक चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ।
Same Story from Other Publications
Compare how 3 other independent news outlets reported on this story.
आइफोन डुओको अर्डरमा उछाल, नयाँ ग्राहकले सन् २०२७ सम्म कुर्नुपर्ने
काठमाण्डौ । महँगो मूल्यका बाबजुद एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आइफोन डुओ’प्रति देखिएको आकर्षणले कम्पनीको...
स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन
१० कात्तिक, काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो …
एप्पलले ल्यायो पहिलो फोल्डेबल आईफोन ‘डुओ’, १८ प्रो र प्रो म्याक्स पनि सार्वजनिक
कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।