यसअघि सिइओ रहेका जेन्सेन हुआङले अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका कम्पनीले जनाएको छ। कम्पनीले राजीनामाको कारण भने खुलाएको छैन। रोयटर्सले भने हुआङलाई सञ्चालक समितिले पदबाट हटाएको जनाएको छ।
को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस?

Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...
को हुन् एनभिडियाका अन्तरिम सिइओ कोलेट क्रेस?
विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व अब कोलेट क्रेसले सम्हाल्ने भएकी छन्। एनभिडियाले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सिएफओ) क्रेसलाई अन्तरिम...
एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा
टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ । क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत …
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा
हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।
एनभिडियाका सीईओले चिनियाँ महिलासँगको सम्बन्ध स्वीकारे, श्रीमतीसँग मागे माफी
हुआङले कम्पनीको बोर्डसमक्ष सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्वउच्च अधिकारी एलिस हुआङसँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका हुन्।