Trending
Prev Story
Next Story

साक्षी सिरेटी

Setopati •
November 13, 2026 • 11:31:35 AM
• By मल्लिका शाक्य :: Setopati
1
1 reads 0 reactions

सखारै श्रष्टा धर्ती आँगन बढार्छे नित्यझैं सदियौंदेखिको उनको चुपचाप बिन्ती — सानु, तिम्रो एक झल्को मायालु हेराइमा आफ्नो सर्वस्व सुम्पन व्यग्र छु म चुलो-चौको गरिदिइसकेँ उहिल्यै के तिमी मायाको एउटा मसिनु गाँस साट्दैनौ मसँग? एक सरो दूबोको माला? एक चिम्टी सौभाग्य–सिन्दूर? एक थोप्लो मुसुक्क–टीका? हिउँ–धर्ती फेरि आँगन बढार्छे, फेरि बिन्ती थाप्छे — मेरो प्यारो, स्यानो मान्छे किन कहिल्यै पग्लिँदैन तिम्रो जाली मन? तर आज दशकौंसम्मको, सदियौंसम्मको उपेक्षापछि ठगिएर...

Prev Swipe Story Next

Related Stories

Education & Youth
Build #2611