Trending
Prev Story
Next Story

भीमफेदीको दुर्घटनामा परिवारका ६ सदस्य गुमाए अवधेशले

Setopati •
November 13, 2026 • 12:31:29 PM
• By सेतोपाटी संवाददाता :: Setopati
1
1 reads 0 reactions

नजिकिँदै गरेको छठ पर्व मनाउन अवधेश यादवका परिवार नै बुधबार दिउँसोदेखि नै गाउँ फर्किने तयारी थियो। उनीहरूको गाउँ सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोल हो। अवधेशका परिवार ललितपुरको टीकाथलीमा फलफूल व्यापार गरेर आफ्ना गुजारा चलाउँथे। अवधेशको दुई भाइ, तीन छोरी र श्रीमती काठमाडौंमा बस्थे। उनकी आमा गाउँमा ज्याला मजदुरी गर्थिन्। उनीहरू दसैंतिहारमा समेत गाउँ गएका थिएनन्।...

भीमफेदीको दुर्घटनामा परिवारका ६ सदस्य गुमाए अवधेशले

नजिकिँदै गरेको छठ पर्व मनाउन अवधेश यादवका परिवार नै बुधबार दिउँसोदेखि नै गाउँ फर्किने तयारी थियो। उनीहरूको गाउँ सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोल हो। अवधेशका परिवार ललितपुरको टीकाथलीमा फलफूल व्यापार गरेर आफ्ना गुजारा चलाउँथे। अवधेशको दुई भाइ, तीन छोरी र श्रीमती काठमाडौंमा बस्थे। उनकी आमा गाउँमा ज्याला मजदुरी गर्थिन्। उनीहरू दसैंतिहारमा समेत गाउँ गएका थिएनन्।...

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Hamro Patro News
9h ago
श्रीमतीसहित परिवारका ६ सदस्य गुमाएका अवधेशले बुझे शव

श्रीमतीसहित परिवारका ६ सदस्य गुमाएका अवधेशले बुझे शव

हेटौँडा । बिहीबार मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका सर्लाहीका अवधेश यादवले शुक्रबार साँझ आफन्तको शव बुझेका छन् । परिवारसहित छठ मनाउन सर्लाहीको चक्रघट्ट...

#अवधेश #परिवारका #गुमाए
Compare →
Nagarik News
15h ago
भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

भीमफेदी दुर्घटना : छठको चुल्होमा आगो बलेन, गाउँमा शवको प्रतीक्षा

छठको अर्घ्य दिन घर फर्किने प्रतीक्षामा थिइन् निर्मला, तर बुहारी, तीन नातिनी र दुई छोराको शव पर्खिनुपर्ने नियतिले उनको आँगनलाई शोकमा बदलिदियो।

#गाउँ #भीमफेदी #दुर्घटना
Compare →
Onlinekhabar
1d ago
अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु …

#अवधेश #गुमाए
Compare →
Ekantipur
8h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#भीमफेदी #दुर्घटना
Compare →
Arthasansar
13h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#भीमफेदी #दुर्घटना
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#भीमफेदी #दुर्घटना
Compare →

Related Stories

Business & Economy
Build #2611