Trending
Prev Story
Next Story

गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

Hamro Patro News •
November 12, 2026 • 05:24 PM
1
1 reads 0 reactions

हेटौँडा । अवधेश यादवले छठ मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए । श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ ...

1 / 2
Swipe Photos

हेटौँडा । अवधेश यादवले छठ मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए । बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए ।

श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ पुग्ने योजनाअनुसार उनी राति करिब १:०० बजे उठे । श्रीमती पुनमदेवी यादवलाई पनि उठाए । त्यसपछि अवधेश छोराछोरीलाई तयार पारेर परिवारका सबै सदस्य ललितपुरको टीकाथली चोक पुगे ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु …

#अवधेश #यादव #श्रीमती
Compare →
Nagarik News
1d ago
गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

गाडीमा सिट नपाएपछि बचेको अवधेशको जीवन, तर गुमे गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ

छठ मनाउन सँगै घर फर्किने तयारी थियो, १४ सिटको हाइसमा २० जना चढेपछि अवधेश छुटे; बिहान उठ्दा परिवारै गुमाएको खबर पाए

#अवधेश #श्रीमती #गाडी
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव #गाडी
Compare →

Related Stories

Technology
Build #2612