हेटौँडा । बिहीबार मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका सर्लाहीका अवधेश यादवले शुक्रबार साँझ आफन्तको शव बुझेका छन् ।
परिवारसहित छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर जाने तयारीमा रहेका अवधेश गाडीमा ठाउँ नपुगेपछि फर्किएका थिए । गाडीमा चढेका उनको परिवारका सदस्यको दुर्घटनामा परी निधन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )