Trending
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर Health & Wellness
Onlinekhabar • 1d ago

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती …

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै World News
Onlinekhabar • 1d ago

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे Politics & Governance
Ekantipur • 1d ago

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

1/2 Technology

स्थानीय सरकारले दियाे शुक्रबार शाेक बिदा, मृतकका परिवारलाई ५० हजार दिने निर्णय

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने Politics & Governance
Onlinekhabar • 2d ago

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

1/2 Technology

भीमफेदी दुर्घटनाः १३ शव आफन्तले बुझे

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका १३ जनाको शव पोस्टमार्टमपछि आफन्तले बुझेर सर्लाही लगेका छन् । हेटौँडा अस्पतालमा राखिएका शवको शुक्रबा...

शोकाकुल सुन्दरपुर World News
Onlinekhabar • 2d ago

शोकाकुल सुन्दरपुर

२६ कात्तिक, जनकपुरधाम/सर्लाही । भोलि शुक्रबारदेखि आस्थाको महापर्व छठ विधिवत सुरु हुँदै छ । त्यही छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलस्थित घरमा निर्मला देवी यादवले पूजा सामग्रीहरूको जोहो गरिसकेकी थिइन् । काठमाडौंबाट बुधबार साँझ हिडेका छोराबुहारी …

1/2 Technology

श्रीमतीसहित परिवारका ६ सदस्य गुमाएका अवधेशले बुझे शव

हेटौँडा । बिहीबार मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका सर्लाहीका अवधेश यादवले शुक्रबार साँझ आफन्तको शव बुझेका छन् । परिवारसहित छठ मनाउन सर्लाहीको चक्रघट्ट...

1/2 Technology

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

भीमफेदी गाडी दुर्घटना– झाडीमा घाइते अवस्थामा भेटिए बालक National (Nepal)
Setopati • 3d ago

भीमफेदी गाडी दुर्घटना– झाडीमा घाइते अवस्थामा भेटिए बालक

मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन्।

1/2 Technology

भीमफेदी दुर्घटना : छठ मनाउन घर फर्किंदै गरेका एउटै परिवारका तीन जनाको निधन

सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको निधन भएको छ । दुर्घटनाम...

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने Technology
Nagarik News • 2d ago

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु Technology
Nagarik News • 2d ago

भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा आठ महिनाकी गर्भवती महिलासमेत रहेकी छन्।

1/2 Technology

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

सर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउ...

1/2 Technology

भिमफेदी दुर्घट्ना : मृत्यु भएका ११ जनाको पहिचान खुल्यो

सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्...

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका World News
Ekantipur • 3d ago

भीमफेदी गाडी दुर्घटना : मृतक १० जना सबै एकै वडाका

दुर्घटनामा मृत्यु हुनेहरू सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका हुन् । उनीहरू छठ मनाउन काठमाडौंबाट हिँडेका थिए ।

Build #2612