सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको निधन भएको छ ।
दुर्घटनामा गाडीका चालकसहित सवार २० जनामध्ये पाँच जना घाइतको हेटौँडामा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउने केही व्यक्तिको पहिचान भइसकेको छ भने केही मृतकको पहिचान हुन बाँकी रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )