Trending
Prev Story
Next Story

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडकः खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न, यातायात सञ्चालनको तयारी

Hamro Patro News •
October 25, 2026 • 04:20 AM
1
1 reads 0 reactions

काठमाडौं - बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड अन्तर्गत खोर्लाबेँसी–लुस्याङ क्षेत्रमा २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माणको काम सम्पन्न भएको छ। बुढीगण्डकी नदीको बाढीका कारण अवरुद्ध बनेको यस ...

बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडकः खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न, यातायात सञ्चालनको तयारी

काठमाडौं - बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड अन्तर्गत खोर्लाबेँसी–लुस्याङ क्षेत्रमा २५० मिटर लामो अस्थायी डाइभर्सन निर्माणको काम सम्पन्न भएको छ। बुढीगण्डकी नदीको बाढीका कारण अवरुद्ध बनेको यस महत्त्वपूर्ण सडक खण्डमा ९ दिनको अथक प्रयासपछि यातायात सञ्चालनमा ल्याइएको हो।

बुढीगण्डकी नदीको तीव्र बहाव र उच्च जोखिमपूर्ण भूगोलका बाबजुद सडक खुलाउन अहोरात्र खटिने प्राविधिक टोली तथा सुरक्षाकर्मीहरूको कामको प्रशंसा गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यसलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2w ago
बुढीगण्डकी बाढीले क्षति पुर्‍याएको खोर्लाबेँसी-लुस्याङमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइयो

बुढीगण्डकी बाढीले क्षति पुर्‍याएको खोर्लाबेँसी-लुस्याङमा अस्थायी डाइभर्सन बनाएर सडक खुलाइयो

खोर्लाबेँसीमा बुढीगण्डकीले सडक कटान गर्दा धार्चेका ३ वटा वडा र चुमनुब्री सडक सम्पर्कबाट विच्छेद बनेका थिए । खोर्लाबेँसीमा सडक कटान भएको क्षेत्रमा ढुंगा, गिट्टी थुपारेर अस्थायी रूपमा सडक निर्माण गरिएको हो ।

#बुढीगण्डकी #खोर्लाबेँसी #अस्थायी
Compare →
Nagarik News
2w ago
बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बाढीले अवरुद्ध बेनीघाट-तातोपानी सडक खुल्यो, स्थायी निर्माणको तयारी थालिने

बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको खण्ड सञ्चालनमा आएको छ।

#बेनीघाट #तयारी
Compare →
Onlinekhabar
3w ago
बूढीगण्डकी छिचोल्दै यसरी खुलाइँदैछ बेनिघाट–आरुघाट–लार्के सडक

बूढीगण्डकी छिचोल्दै यसरी खुलाइँदैछ बेनिघाट–आरुघाट–लार्के सडक

८ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक खुलाउने काम भइरहेको छ । खोर्लाबेंसीको सडक खुलाएर हाल तातोपानी खण्डमा काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ । ‘खोर्लाबेंसीमा करिब दुई सय पचास मिटर सडक नै …

#आरुघाट #लार्के
Compare →

Related Stories

Technology
Build #2612