World News
दाङमा सिँचाइ ड्याममा डुबेका युवकको शव २२ घण्टापछि भेटियो
घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
World News
घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
World News
छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
World News
यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।
World News
विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।
World News
नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।
World News
१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।
World News
विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।
World News
अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर तथा प्रदूषित पानी सोझै सिर्सिया नदीमा मिसाउने गरेको पाइएपछि सम्बन्धित उद्योग व्यवस्थापनलाई त्यस्तो नगर्न चेतावनी दिइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन सिंह क्षेत्रीले जानकारी दिए ।
World News
जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ
World News
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।
World News
सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।
World News
नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।