World News
अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग
हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
World News
हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ ।
World News
नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा यही कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा झन्डै २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
World News
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा सोमबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।
World News
लुलाको यो विजयले पश्चिमी गोलार्धमा आफ्नो पकड बलियो बनाउने ट्रम्पको अभियानमा धक्का लागेको छ । यस जितले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिलले वासिङ्टनसँग 'निकट होइन सन्तुलित' सम्बन्ध राख्न चाहेको देखाउँछ ।
World News
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका पाँच कृतिबाट मूल्यांकन समितिले ‘सलह’ चयन गरेको थियो। त्यस्तै साहित्यमा अनवरत साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता प्रा. डा. जयराज आचार्यलाई पनि पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।
World News
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्राडा जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।
World News
त्रिवेणी गाउँपालिका-३ पिमखोलाको रिठाबोट टोलनजिकै झाडीमा स्थानीयले घाँस काट्ने बेला बम फेला पारेका हुन् ।
World News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवात देखिनै अध्यागमन नीतिमा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदान गरिने भिसामा देखिएको हो ।
World News
नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेन्ट’मा नेपाल र भारतका पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक, ट्राभल कम्पनीका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।
World News
महादेव पोखरेलले सञ्चालन गरेको होटलमा विद्युत् तार सर्ट भएर आगलागी भएको आशंका गरिएको छ, क्षतिको विवरण आउन बाँकी छ।
World News
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गएराति नइन्द्रकुमार राई खुकुरी प्रहार गरेका थिए ।
World News
आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति सर्वसाधारणको असन्तुष्टिसमेत जोडिएपछि परिस्थिति तनावपूर्ण बनेको छ