Trending
Prev Story
Next Story

सन्धिखर्कमा घरमा आगलागी

Ekantipur •
October 26, 2026 • 07:00 AM
1
1 reads 0 reactions

महादेव पोखरेलले सञ्चालन गरेको होटलमा विद्युत् तार सर्ट भएर आगलागी भएको आशंका गरिएको छ, क्षतिको विवरण आउन बाँकी छ।

सन्धिखर्कमा घरमा आगलागी

महादेव पोखरेलले सञ्चालन गरेको होटलमा विद्युत् तार सर्ट भएर आगलागी भएको आशंका गरिएको छ, क्षतिको विवरण आउन बाँकी छ।

अर्घाखाँची — सदरमुकाम सन्धिखर्कस्थित बैंक रोडमा रहेको एक घरमा आगलागी भएको छ । महादेव पोखरेलले सञ्चालन गर्दै आएको पोखरेल होटलको घरमा एक्कासि आगलागी भएको हो ।

सुरक्षाकर्मी र स्थानीयको पहलमा अहिले आगो नियन्त्रणमा आएको छ । घरभित्रका सबै सामान पूर्ण रूपमा क्षति भएका छन् । बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक दिवस जिसीले बताए ।

सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएपछि सँगै जोडिएका अन्य घर सुरक्षित रहेका छन् ।

आगलागीबाट घरमा कति क्षति भयो भन्ने यकिन छैन । पोखरेलले आफ्नो कच्ची घरमा केही वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #घरमा
Compare →
Hamro Patro News
1d ago
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको...

#आगलागी #घरमा
Compare →
Nagarik News
4d ago
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।

#आगलागी #घरमा
Compare →

Related Stories

World News
Build #2612