Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12177 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

415 stories
हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन World News
World News
2w ago

हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

#सम्पर्कविहीन #फोक्सुन्डो #पास
वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ World News
World News
2w ago

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ

पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।

#गाउँपालिका #मोक्तान #रसाइली
बारामा भएको झडपको कारण के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
2w ago

बारामा भएको झडपको कारण के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

फेटा गाउँपालिका–३ मा १५ शय्याको अस्पताल उद्घाटनका क्रममा सुरु भएको विवाद झडपमा परिणत हुँदा गोली लागेर एक स्थानीय युवासहित तीन प्रहरी र केही स्थानीय घाइते भएका छन् ।

#झडप #क्रम #गोली
नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीसाधनलाई आइतबारदेखि शुल्क World News
World News
2w ago

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीसाधनलाई आइतबारदेखि शुल्क

कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । सुरुङमार्ग चौबिसै घण्टा सञ्चालन हुनेछ ।

#काठमाडौं #सुरुङमार्ग #शुल्क
रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन World News
World News
2w ago

रामायणको प्रारम्भिक समीक्षा : भव्य रावण, नीरश राम र थकाउने कथावाचन

भिजुअल र प्रविधिको अत्यधिक प्रयोगका बाबजुद पनि ‘रामायण’ आत्माविहीन फिक्का र यान्त्रिक बनेको आईजीएनको समीक्षामा उल्लेख छ भने इन्डिया टुडेका अनुसार पहिलोपटक भारतीय सिनेमा हेरेका एक विदेशी दर्शकले फिल्मपछि आँसु थाम्न नसकेको उल्लेख गरेको छ ।

#रामायण #उल्लेख #समीक्षा
भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश World News
World News
2w ago

भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिएका हुन्

#आक्रमण #खामेनी #आदेश
पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य World News
World News
2w ago

पर्यटन प्रवर्द्धनमा नेपाल–भारतका व्यवसायीबीच सहकार्य

नेपालका अधिकांश पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश फैलाउँदै व्यवसायीले भारतीय लगानीकर्ता, ट्राभल एजेन्ट, सञ्चारकर्मी र भ्लगरलाई आमन्त्रण गरिरहेका छन्।

#व्यवसायी #गन्तव्य #भारतीय
अरब दलको उदयले इजरायलमा निम्त्याएको राजनीतिक अन्योल World News
World News
2w ago

अरब दलको उदयले इजरायलमा निम्त्याएको राजनीतिक अन्योल

इजरायलमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका नेतान्याहू अहिले पनि कार्यभार सम्हालिरहेका छन्। उनलाई विस्थापित गर्न विपक्षीहरूले अरब–नेतृत्वका दलहरूसँग साझेदारी गर्नुपर्ने हुन्छ, जो उनीहरूको स्थापित राजनीतिक लाइनविपरीत छ

#अरब #इजरायल #नेतान्याहू
सुनकोशी–मरिण : सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो, शुक्रबारै ठेक्का रद्द World News
World News
2w ago

सुनकोशी–मरिण : सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो, शुक्रबारै ठेक्का रद्द

ठेक्का सम्झौताको अन्तिम चरणमा पुगेको आयोजनाको प्रक्रिया रद्द भएपछि नयाँ ठेक्का कहिले अघि बढ्छ भन्ने अन्योल थपिएको छ ।

#ठेक्का #रद्द #आयोजना
जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ World News
World News
2w ago

जातीय विभेदको आरोपमा वडा सदस्य र दुई कर्मचारी पक्राउ

पोखरा–१४ वडा कार्यालयमा कार्यरत दलित महिला कर्मचारीले भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै दिएको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

#वडा #पोखरा #जाहेरी
डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका World News
World News
2w ago

डेढ सयभन्दा धेरै अफगानी नागरिकहरुलाई निस्काशन गर्ने तयारीमा अमेरिका

'न्युयोर्क टाइम्स’ पत्रिकाले जनाए अनुसार, एकैपटक गरिएको अफगान नागरिकहरूको यो सबैभन्दा ठूलो निष्कासन अभियान हो । १५० भन्दा बढी अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने तयारी गरिएको छ

#अफगान #तयारी #न्युयोर्क
Build #2612