Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10026 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

412 stories
ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न World News
World News
1w ago

ममता काफ्ले हत्या प्रकरण : प्रमाण, बयान र अनुत्तरित प्रश्न

श्रीमती ममता काफ्लेको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा फालेको स्वीकार गरेका नरेश भट्टले हत्या भने अस्वीकार गरेका छन् ।

#टुक्रा #ममता #हत्या
'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण World News
World News
1w ago

'जनयुद्ध'मा दुई छोरा गुमाएकी वर्तमायालाई घर हस्तान्तरण

मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनीस्थित वर्तमाया रखाललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले नवनिर्मित घर हस्तान्तरण गरेको हो ।

#मकवानपुर #वर्तमाया #हस्तान्तरण
‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार World News
World News
1w ago

‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’ लाई विमल गुरुङ कृति पुरस्कार

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले भूपिन खड्काको ‘मध्यको उज्यालो’ र जुनू रानाको ‘लाहुरेनी सौन्दर्य’ निबन्धसंग्रका लागि जनही एक लाख रुपैयाँ नगद र ताम्रपत्र प्रदान गरेको हो ।

#गुरुङ #विमल #कवि
ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघ्यो World News
World News
1w ago

ओमोडा एन्ड जेइकोको विश्वव्यापी बिक्री १४ लाख युनिट नाघ्यो

चेरी ग्रुपअन्तर्गतको ओमोडा एन्ड जेइकोले चीनको वुहुमा आयोजना गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय युजर समिटमा आफ्नो विश्वव्यापी विस्तार र नयाँ प्रविधिबारे जानकारी दिएको हो । अ

#ओमोडा #एन्ड #जेइ
लुम्बिनीमा ५ दिने महाप्रार्थना महोत्सव सम्पन्न World News
World News
1w ago

लुम्बिनीमा ५ दिने महाप्रार्थना महोत्सव सम्पन्न

मायादेवी मन्दिर परिसरमा आयोजित महोत्सवमा २५० भिक्षुभिक्षुणी र सात देशबाट आएका करिब १०० उपासक–उपासिका सहभागी भए।

#महोत्सव #लुम्बिनी #मायादेवी
सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद World News
World News
1w ago

सुर्खेतमा आठ थान भरुवा बन्दुक बरामद

विशेष सूचनापछि बाबियाचौर प्रहरी टोलीले पानीडाँडा सामुदायिक वनमा खोजी गर्दा तीन बेसाबुत र पाँच साबुत बन्दुक फेला पारेको हो।

#बन्दुक #सुर्खेत #थान
साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र, कसरी गर्छ काम ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
1w ago

साइबर ठगी नियन्त्रण गर्न एकीकृत प्रतिकार्य केन्द्र, कसरी गर्छ काम ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

नेपाल प्रहरी, राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकका प्रतिनिधि एउटै ठाउँमा बसेर चौबिसै घण्टा काम गर्ने गरी स्थापना गरिएको केन्द्रले कसरी काम गर्छ ? यसको संरचना, अधिकार र प्रभावकारिता के हुनेछ ? यसलाई हामीले तलका ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#सेवाप्रदायक #साइबर #ठगी
चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने World News
World News
1w ago

चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने

चुनावी पराजयपछि रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी भइरहेका बेला विदेशमन्त्री रुबियोले पनि ट्रम्पको कार्यकालभरि काम गर्ने बताएका छन्।

#रक्षामन्त्री #चुनावी #विदेशमन्त्री
विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने World News
World News
1w ago

विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

#ब्यागेज #सामान #लाइभ
डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली World News
World News
1w ago

डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्ने ३१ वर्षीय युवकलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

#गोली #प्रहार #प्रहरीमाथि
नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत World News
World News
1w ago

नागढुंगा सुरुङमार्गबाट दैनिक ८ हजार सवारीसाधन आवतजावत

सुरुङमार्ग प्रयोगवापत ४ दिनमै ५१ लाख ८७ हजार संकलन भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

#सुरुङमार्ग #नागढुंगा #आयोजना
अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट World News
World News
1w ago

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताए

#क्यानाडा #सम्बन्ध #बजेट
Build #2612