Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11430 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा Sports
Sports
5d ago

चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा

काठमान्डु ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित भएयता काठमान्डुले लगातार तीन खेल जितेको छ । चितवनलाई पराजित गरेमा काठमान्डु अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ । चितवनको ४ खेलमा ५ अंक छ र काठमान्डुमाथि विजय हात पारे टोली कम्तिमा दोस्रो स्थानमा उक्लने छ ।

#काठमान्डु #स्थान #चितवन
सोमपाल दुर्लभ आउट Sports
Sports
5d ago

सोमपाल दुर्लभ आउट

कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग क्रिकेटमा दुर्लभ आउट भएका छन् । उनलाई सोमबार पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘अब्स्ट्रक्टिङ द फिल्ड’ आउट दिइएको थियो ।

#एनपीएल #प्रिमियर-लिग #आउट
पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक Sports
Sports
5d ago

पोखराका सामराले बनाए यस सिजनको एनपीएलमा पहिलो शतक

उनले सोमबार कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका हुन् । यस सिजनको एनपीएलमा बनेको यो पहिलो शतक हो ।

#एनपीएल #शतक #पोखरा
कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ Sports
Sports
5d ago

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सको ब्याटिङ

पोखराका कप्तान चामिका करुणारत्नेले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#पोखरा #ब्याटिङ #कर्णाली
सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल Sports
Sports
5d ago

सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल

नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच पहिलो खेल हुनेछ । प्ले अफमा पुग्नलाई कर्णालीलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । कर्णालीको ४ खेलमा २ जित र २ हारका साथ ४ अंक छ । पोखरा पहिलो चारै खेलमा पराजित भएर प्ले अफको समीकरण दौडबाट लगभग बाहिरिसकेको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान Sports
Sports
5d ago

नेसन कपमा सहभागिता जनाउन नेपाली बुद्धिचाल टोली युएई प्रस्थान

रुपेश जैसवालको नेतृत्वमा पाँच सदस्यीय टोलीले अबुधाबीमा २१ देश सहभागी नौ चरणको स्विस लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

#रुपेश #जैसवाल #अबुधाबी
एनपीएलमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा Sports
Sports
5d ago

एनपीएलमा आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

कीर्तिपुरमा हुने पहिलो खेलमा चार खेलबाट जितविहीन पोखरा प्लेअफ आशा जोगाउन कर्णालीविरुद्ध जित्नैपर्ने दबाबमा छ।

#एनपीएल #पोखरा #जितविहीन
बार्सिलोनालाई तीन अंकको अग्रता Sports
Sports
6d ago

बार्सिलोनालाई तीन अंकको अग्रता

मेट्रोपोलिटानोमा प्राप्त जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा पुगेको छ, रियल म्याड्रिडभन्दा तीन अंक अगाडि।

#अंक #बार्सिलोना #स्थान
यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित Sports
Sports
6d ago

यू–१९ एसिया कपः युएईसँग नेपाल ७ विकेटले पराजित

ओमानमा नेपालले दिएको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै नेपालको लगातार दोस्रो हार निश्चित गर्‍यो ।

#युएई #विकेट #हार
Build #2612