Trending
Prev Story
Next Story

चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा

Ekantipur •
November 09, 2026 • 11:32 AM
1
1 reads 0 reactions

काठमान्डु ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित भएयता काठमान्डुले लगातार तीन खेल जितेको छ । चितवनलाई पराजित गरेमा काठमान्डु अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ । चितवनको ४ खेलमा ५ अंक छ र काठमान्डुमाथि विजय हात पारे टोली कम्तिमा दोस्रो स्थानमा उक्लने छ ।

चितवनविरुद्ध काठमान्डुको ब्याटिङ, काठमान्डु पर्पल जर्सी लगाएर मैदानमा

काठमान्डु ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग पराजित भएयता काठमान्डुले लगातार तीन खेल जितेको छ । चितवनलाई पराजित गरेमा काठमान्डु अंक तालिकाको शीर्ष स्थानमा पुग्ने छ । चितवनको ४ खेलमा ५ अंक छ र काठमान्डुमाथि विजय हात पारे टोली कम्तिमा दोस्रो स्थानमा उक्लने छ ।

चितवन राइनोजका बलर कमलसिंह ऐरीले काठमान्डु गोर्खाजको पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई बोल्ड आउट गराएका छन् । तेस्रो ओभरको चौथो बलमा वार्नर मात्र १ रन बनाएको अवस्थामा पेभेलियन फर्कन बाध्य भए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डु गोर्खाजले २ ओभरमा विना विकेट क्षति ८ रन बनाएको छ । दोस्रो ओभरमा चितवन राइनोजका रिजन ढकालले मात्र १ रन दिए । क्रिजमा साहिल पटेल ७ रन र डेभिड वार्नर १ रनमा खेलिरहेका छन् ।

चितवन र काठमान्डु दुबै टोलीले अघिल्लो खेल खेलेको टोलीबाट १–१ खेलाडी परिवर्तन गरेको छ । चितवनले डेबिड मालनको स्थानमा कमिल मिसरा र काठमान्डुले शाहव आलमको स्थानमा गणेश गौतमलाई खेलाएको छ ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । चितवनका कप्तान सिकन्दर राजाले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि काठमान्डु गोर्खाजलाई ब्याटिङका लागि बोलाएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
13h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु #स्थान #ब्याटिङ
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#काठमान्डु #ब्याटिङ
Compare →
Onlinekhabar
13h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#काठमान्डु #ब्याटिङ
Compare →
Hamro Patro News
8h ago
जनकपुरले टस जितेर चितवनलाई दियो ब्याटिङको निम्तो

जनकपुरले टस जितेर चितवनलाई दियो ब्याटिङको निम्तो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजलाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको छ । आजको खेलका लागि दुवै टोलीले ...

#चितवन #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2611