Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

Arthasansar •
November 13, 2026 • 07:04 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने टोली प्लेअफमा छनोट हुनेछ ।

सुदूरपश्चिमले पहिलो रोजाइमा दुई परिवर्तन गरेको छ । आज अभिनाश बोहराको स्थानमा दिपक बोहरा खेल्दैछन् । यस्तै सैफ जैबको स्थानमा फाबियन एलन पहिलो रोजाइमा छन् । काठमान्डुले पनि दुई परिवर्तन गरेको छ । अष्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र अर्का विदेशी विलियम बोसिस्टोको स्थानमा श्रीलंकन दुसान हेमन्था र अष्ट्रेलियन साम हिजलेट पहिलो रोजाइमा खेल्दैछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Onlinekhabar
6h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
6h ago
एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

एनपीएल : तस्बिरमा सुदूरपश्चिम रोयल्सविरुद्ध काठमान्डु गाेर्खाजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

#एनपीएल #काठमान्डु #सुदूरपश्चिम
Compare →
Nagarik News
8h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2611