Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11262 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप Sports
Sports
2d ago

धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।

#धरान #गोल्डकप #क्लब
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित Sports
Sports
2d ago

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#स्थान #कर्णाली #प्लेअफ
कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै Sports
Sports
2d ago

कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।

#कर्णाली #कप्तान #परिवर्तन
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा Sports
Sports
2d ago

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न Sports
Sports
2d ago

सन्दीप भन्छन्- जहिल्यै राम्रो बलिङको प्रयास हुन्छ तर सधैं विकेट प्राप्त हुन्न

बिहीबारको जितले विराटनगरको प्ले अफ पुग्ने समीकरण जीवन्त रहेको छ । तेस्रो जितपछि उसको ६ अंक भएको छ र लिग तालिकाको चौथो स्थानमा उक्लेको छ ।

#विराटनगर #सन्दीप #प्राप्त
पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै Sports
Sports
2d ago

पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै

यस जितसँगै विराटनगरले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । विराटनगरको ६ खेलमा ३ जित र ३ हारसँगै ६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ८ टोली बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

#विराटनगर #प्लेअफ #पुग्ने
ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम Sports
Sports
2d ago

ताप्लेजुङले बनायो दशौँ राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिम

प्रदेशस्तरीय प्रतियोगिताका लागि १८ सदस्यीय टोली बिहीबार विराटनगर गएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

#खेलकुद #टिम #विकास
सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य Sports
Sports
2d ago

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

#एनपीएल #प्रिमियर-लिग #सन्दीप
Build #2612