Trending
Prev Story
Next Story

जनकपुरमा छठको खरना महोत्सव

Ekantipur •
November 12, 2026 • 04:31 PM
1
1 reads 0 reactions

खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो ।

जनकपुरमा छठको खरना महोत्सव

खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो ।

जनकपुर — छठको पूर्वसन्ध्यामा जनकपुरमा पहिलोपटक खरना महोत्सव गरिएको छ । होटेल तथा पर्यटन व्यवसायी संघ धनुषाको आयोजनामा खरना महोत्सव आयोजना गरिएको संघका अध्यक्ष रुपेश सिंहले जानकारी दिए ।

खरना महोत्सवमा ५० जना छठ व्रतालु महिलाको सहभागिता थियो । आन्तरिक पर्यटनको विकास र छठ पर्वको विशेषता एवं महत्व प्रचार प्रसार गर्ने उदेश्यले महोत्वस आयोजना गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।

छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ, जुन कार्तिक शुक्ल पञ्चमीको दिन पर्छ । यस दिन व्रतालुहरू दिनभरि उपवास बसेर साँझपख विधिवत रूपमा पूजा गर्छन् र एक छाक मात्र फलाहार (प्रसाद) ग्रहण गर्छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो । कार्तिक २६, २०८३ अजित तिवारी जनकपुर — छठको पूर्वसन्ध्यामा जनकपुरमा पहिलोपटक खरना महोत्सव गरिएको छ । होटेल तथा पर्यट...

#खरना #महोत्सव #व्रतालु
Compare →
Arthasansar
4h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →
Onlinekhabar
4h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#जनकपुर
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2611