छठको दोस्रो दिन आज ‘खरना’
महोत्तरी । सूर्य उपासनाको महापर्व छठमा आजदेखि व्रतालुको कठिन उपवास सुरु हुँदैछ । चार दिनसम्म विभिन्न विधि र परम्परासहित मनाइने छठको दोस्रो दिन आज मिथिलाञ्चलमा ‘खरना’ मनाइँदैछ । दिनभरि निराहार बसेक...
महोत्तरी । सूर्य उपासनाको महापर्व छठमा आजदेखि व्रतालुको कठिन उपवास सुरु हुँदैछ । चार दिनसम्म विभिन्न विधि र परम्परासहित मनाइने छठको दोस्रो दिन आज मिथिलाञ्चलमा ‘खरना’ मनाइँदैछ । दिनभरि निराहार बसेक...
सन्तान प्राप्ति, सन्तानको सुख - समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवान्को उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ। छठ चार दिनसम्म मनाइन्छ। व्रतालुले निराहार बसेर मन, वचन र ...
लोकआस्था र सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन शनिबार सप्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा खरना विधि श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । यस अवसरमा व्रतालु दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा ...
लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।
छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना पूजा’ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वअन्तर्गत खरनालाई विशेष महत्त्वका साथ लिइन्छ।
सन्तान प्राप्ति, सन्तानको सुख–समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवानकाे उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ।
काठमाडौँ । कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दैछन् । निर्जल उपवास बसेका व्रतालुले आज बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाना खान्छन...
काठमाडौं – आस्था, श्रद्धा र पवित्रताको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गर्ने ‘नहाय–खाय’...
जनकपुरमा छठको खरना महोत्सव खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो । कार्तिक २६, २०८३ अजित तिवारी जनकपुर — छठको पूर्वसन्ध्यामा जनकपुरमा पहिलोपटक खरना महोत्सव गरिएको छ । होटेल तथा पर्यट...