Trending
Prev Story
Next Story

छठको दोस्रो दिन आज ‘खरना’

Hamro Patro News •
November 14, 2026 • 06:07 AM
2
2 reads 0 reactions

महोत्तरी । सूर्य उपासनाको महापर्व छठमा आजदेखि व्रतालुको कठिन उपवास सुरु हुँदैछ । चार दिनसम्म विभिन्न विधि र परम्परासहित मनाइने छठको दोस्रो दिन आज मिथिलाञ्चलमा ‘खरना’ मनाइँदैछ । दिनभरि निराहार बसेक...

1 / 2
Swipe Photos

महोत्तरी । सूर्य उपासनाको महापर्व छठमा आजदेखि व्रतालुको कठिन उपवास सुरु हुँदैछ ।

चार दिनसम्म विभिन्न विधि र परम्परासहित मनाइने छठको दोस्रो दिन आज मिथिलाञ्चलमा ‘खरना’ मनाइँदैछ । दिनभरि निराहार बसेका व्रतालुले साँझ चन्द्रदर्शनपछि विशेष विधिबाट तयार पारिएको खीर छठी मातालाई चढाएर प्रसाद ग्रहण गर्नेछन् ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव

खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो ।

#खरना #व्रतालु #छठको
Compare →
Arthasansar
4h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#खरना
Compare →
Onlinekhabar
5h ago
छठ पर्वको दोस्रो दिन आज ‘खरना’

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ …

#खरना
Compare →
Nagarik News
16h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#महोत्तरी #छठको
Compare →

Related Stories

Technology
Build #2612