सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आइतबार बिहान महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर तथा प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएक...
महोत्तरी । सूर्य उपासनाको महापर्व छठमा आजदेखि व्रतालुको कठिन उपवास सुरु हुँदैछ । चार दिनसम्म विभिन्न विधि र परम्परासहित मनाइने छठको दोस्रो दिन आज मिथिलाञ्चलमा ‘खरना’ मनाइँदैछ । दिनभरि निराहार बसेक...
महोत्तरी : गौशालामा केरा बिक्री गर्न आएका नवलपरासीका ब्रह्मा शर्मासँग केही व्यक्तिको समूहले जबर्जस्ती रकम असुली गरेको छ। ट्रकमा लोड गरी केरा बिक्रीका लागि गौशाला बजारमा आएका शर्मासँग स्थानीय एक समू...
महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।
महोत्तरी- मधेसको प्राचीन मिथिला क्षेत्रमा चार दिने छठ पर्वको उल्लास छाएको छ। पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा छन्। यसअघि शुक्रबार बर्तालुले ‘नहाय-खाय’ विधि पूरा गर्दै व्रत सङ्क...
महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वक...
प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।
महोत्तरी । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो टेन्टसहितको छठ घाट निर्माण गरिएको छ। मटिहानी नगरपालिकाका प्रमुख हर...
२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …
गोवर्धन पूजाका अवसरमा महोत्तरीको मटिहानीमा गाईको गोबरबाट गोवर्धन भगवानको प्रतीक बनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महोत्तरीका १७ वटा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा आकस्मिक निरीक्षण तथा अनुगमन गरेको छ।
महोत्तरीका महतो कार्यरत कम्पनीले उपदानबापत ३१ हजार रियाल र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल दिने सहमति गरेको छ।
साउदी अरबमा रोजगारीमा रहेका महोत्तरी पिपरा–१ का ४५ वर्षीय भरत महतोको ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भएको छ ।
महोत्तरी : गौशाला–११ का रामभजन महतोले १ बिघा क्षेत्रफलमा आधुनिक प्रजातिको केरा खेती गरेका छन्। महतोको खेतमा सधैँ पाकेको र तरकारी खान लायक केराको घरी उपलब्ध हुन्छ। चाहेकै समयमा नगद रूपमा बिक्री गर्...