Trending
Prev Story
Next Story

महोत्तरीका किसान केरा खेतीतर्फ आकर्षित

Hamro Patro News •
October 22, 2026 • 12:30 PM
1
1 reads 0 reactions

महोत्तरी : गौशाला–११ का रामभजन महतोले १ बिघा क्षेत्रफलमा आधुनिक प्रजातिको केरा खेती गरेका छन्। महतोको खेतमा सधैँ पाकेको र तरकारी खान लायक केराको घरी उपलब्ध हुन्छ। चाहेकै समयमा नगद रूपमा बिक्री गर्...

महोत्तरीका किसान केरा खेतीतर्फ आकर्षित

महोत्तरी : गौशाला–११ का रामभजन महतोले १ बिघा क्षेत्रफलमा आधुनिक प्रजातिको केरा खेती गरेका छन्। महतोको खेतमा सधैँ पाकेको र तरकारी खान लायक केराको घरी उपलब्ध हुन्छ।

चाहेकै समयमा नगद रूपमा बिक्री गर्न सकिने, इच्छाअनुसारको मूल्य पाइने र स्थानीय बजारमै खपत हुने भएपछि महतोले उखु खेती छाडेर केरा खेती सुरु गरेका हुन्। महतो भन्छन्, "उखु खेतीमा पहिले जस्तो फाइदा रहेन। लगानी अनुसारको प्रतिफल पाउन नसकेपछि यहाँका किसानहरूले अचेल विकल्पका रूपमा केरा खेती रोजेका हुन्। बढी आम्दानी, कम मिहिनेत अनि स्वेच्छाले बिक्री गरेर नगद आम्दानी हुने भएकैले यहाँ केरा खेती किसानको पहिलो रोजाइ बन्न पुगेको छ।"

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2w ago
आलु र तोरी लगाउने बेला मल अभाव: किसान खेतीको क्षेत्रफल घटाउन बाध्य

आलु र तोरी लगाउने बेला मल अभाव: किसान खेतीको क्षेत्रफल घटाउन बाध्य

मल अभावका कारण मधेश प्रदेशका किसान आलु र तोरी खेतीको क्षेत्रफल घटाउन बाध्य भएका छन्।

#खेती #किसान
Compare →

Related Stories

Technology
Build #2611