Trending
Prev Story
Next Story

दीपावलीमा केराका थाम पनि बिक्छ

Hamro Patro News •
November 09, 2026 • 03:25 AM
1
1 reads 0 reactions

धनुषा- मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले र...

1 / 2
Swipe Photos

धनुषा- मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्‍याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुग्न थालेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#किसान #केरा #थाम
Compare →
Bizshala
5d ago
दीपावली कहिलेदेखि सुरु भयो ? हजार वर्षअघिको अभिलेखदेखि नेपालको तिहारसम्म

दीपावली कहिलेदेखि सुरु भयो ? हजार वर्षअघिको अभिलेखदेखि नेपालको तिहारसम्म

काठमाण्डौ । आज कात्तिक २२ गते। बिहान कुकुरको निधारमा टीका र घाँटीमा सयपत्रीको माला लगाइयो। साँझ घर र पसलका दैलामा दियो...

#दीपावली
Compare →

Related Stories

Business & Economy
Build #2612