सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।
धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई स...
धनुषा- मधेश प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या रहेको देखिएको छ । बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आव...
धनुषा- मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले र...
२१ कात्तिक, काठमाडौं । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई सुरक्षित र मर्यादित …
धनुषा– जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारती...
१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ …
ढल्केवर : धनुषाको बडहरीमा पहिलोपटक मिथिला महोत्सव आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति तथा खेलकुदको प्रवर्धनसँगै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले मिथिला नगरपालिका–८ स्थित बडहरीमा स्थानी...
काठमाडौं । धनुषाको ऐतिहासिक थलो रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ आयोजना हुने भएको छ । तिहारको अवसर पारेर कात्तिक २३ गते आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरूले सांगीतिक प्रस्...
१६ कात्तिक, काठमाडौं । धनुषाको नगराइन नगरपालिका–९ घोरघासका गौरीशंकर पण्डित गाउँमा हुँदा बुवाआमालाई खेतीपातीमा सघाउँथे । खेतीको कामबाट फुर्सद मिलेको समयमा पढ्थे । दु:ख र संघर्षका बीच उनको पढाइ अघि बढिरहेको थियो । अहिले उनी …
१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार …
१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम …
१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि …
धनुषाको नगराइनबाट विजया दशमीका दिनदेखि बेपत्ता भएका सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।
१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई …
धनुषाको नगराइन नगरपालिका–७, देवडिहाबाट दस दिनअघि बेपत्ता भएका सात वर्षीय बालक साकेत झाको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । विजयादशमीका दिन अर्थात् गत कात्तिक ४ गते घरबाट निस्किएपछि बेपत्ता भएका...
काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिही...
१३ कात्तिक, काठमाडौं । दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन …