Trending
Prev Story
Next Story

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

Onlinekhabar •
November 02, 2026 • 06:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम …

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

उनले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।

आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जितेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाखको बिजेता बन्दा अत्यन्त खुसी लागेको बताउँदै सामान किन्दा अनिवार्य बिल लिनुपर्ने बानी बसाल्न सबैलाई अनुरोध गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

सिलवालले जिते ‘काठमाडौं र्‍यापिड बुद्धिचाल’ को उपाधि

नेपाल च्याम्पियन एवं फिडे मास्टर रुपेश जैसवाललाई पराजित गर्दै पुरुषोत्तम सिलवालले काठमाडौं वडा कप राष्ट्रिय र्‍यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आठ अंकसहित च्याम्पियन बनेका सिलवालले ...

#जिते
Compare →
Bizshala
3d ago
भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

काठमाण्डौ । इटहरीको भाटभटेनी सुपरमार्केटबाट किनेको स्पेनमा उत्पादित ‘पास्कुअल बिग डे’ दहीमा ढुसी भेटिएपछि खाद्य...

#किने
Compare →

Related Stories

National (Nepal)
Build #2612