Trending
Prev Story
Next Story

रास्वपा सभापति लामिछानेद्वारा मटिहानी र जलेश्वरमा पूजाअर्चना

Hamro Patro News •
November 15, 2026 • 06:19 AM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आइतबार बिहान महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर तथा प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएक...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले आइतबार बिहान महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर तथा प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएको छ ।

जनकपुरबाट धनुषाको मुसहरनिया हुँदै मटिहानी आइपुग्नुभएका सभापति लामिछानेलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पुष्पगुच्छा, माला र मटिहानीको मखना दिएर स्वागत गर्नुभएको थियो । सो अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उज्ज्वल झा, नेता पुरुषोत्तम यादव, बबलु गुप्ता, महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रमोद महतोलगायतको उपस्थिति रहेको थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
48m ago
सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा

सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।

#रवि-लामिछाने #महोत्तरी #मन्दिर
Compare →
Ekantipur
6m ago
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्।

#मन्दिर #रास्वपा #लामिछानेद्वारा
Compare →
Onlinekhabar
21h ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता …

#रवि-लामिछाने #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612