Trending
Prev Story
Next Story

सोनमाका ७७ कर्मचारीलाई साइकल

Onlinekhabar •
November 12, 2026 • 12:31 AM
1
1 reads 0 reactions

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो। साइकल वितरण गर्दै …

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो।

साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले पालिकामा कार्यरत कर्मचारीलाई नियमित रूपमा समयमै कार्यालय पुग्न विभिन्न कठिनाइ हुँदै आएको अवस्थामा साइकल वितरणले सहजता ल्याउने विश्वास व्यक्त गरे।

साइकलको प्रयोगले कर्मचारीलाई समयमै कार्यालय पुग्न र जिम्मेवारीअनुसारको काम प्रभावकारी रूपमा सम्पादन गर्न सहयोग पुग्ने उनको भनाइ छ।

अध्यक्ष यादवका अनुसार साइकल खरिदका लागि गाउँपालिकाको वार्षिक बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सोही बजेटबाट खरिद गरिएका साइकल कर्मचारीलाई वितरण गरिएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
9h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#कर्मचारी
Compare →
Hamro Patro News
12h ago
राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

राष्ट्र बैंकले माग्यो सहायकदेखि सहायक निर्देशकसम्म भारी संख्यामा कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले शुक्रबार (कात्तिक २७ गते) खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने गरी विज्ञा...

#कर्मचारी
Compare →
Ekantipur
6d ago
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#कर्मचारी
Compare →

Related Stories

Health & Wellness
Build #2611