Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2530 Indexed in Feed
Read Count 13611 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
एनपीएल-३ : दाेस्राे खेलमा कर्णाली याक्स र जनकपुर बाेल्ट्स भिड्दै Sports
Sports
2w ago

एनपीएल-३ : दाेस्राे खेलमा कर्णाली याक्स र जनकपुर बाेल्ट्स भिड्दै

नेपाल प्रिमियर लिग क्रिकेटका मंगलबार दाेस्राे खेलमा कर्णाली याक्सले पूर्व विजेता जनकपुर बाेल्ट्सकाे सामना गर्ने भएकाे छ । खेल अपरान्ह साढे ५ बजे फ्लडलाइट्समा हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
एनपीएल-३ : रसेलको आक्रामक ब्याटिङका बाबजुद विराटनगर ८ रनले पराजित Sports
Sports
2w ago

एनपीएल-३ : रसेलको आक्रामक ब्याटिङका बाबजुद विराटनगर ८ रनले पराजित

पहिले १५७ रन बनाएको चितवनका लागि कमलसिंह ऐरीले चार र रिजन ढकालले दुई विकेट लिएपछि विराटनगर १४९ रनमै रोकियो।

#एनपीएल #विराटनगर #चितवन
त्रिवि क्रिकेट मैदान जाने सबै बाटो कालोपत्र गरिने Sports
Sports
2w ago

त्रिवि क्रिकेट मैदान जाने सबै बाटो कालोपत्र गरिने

तीन महिना भित्र कालोपत्र गर्नेगरी सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार ठेक्का आह्वान गरेको हो ।

#ठेक्का #कालोपत्र #आह्वान
एक्सप्लेनर: पाकिस्तानको विदेशी लिगसम्बन्धी नियम के हो ? एनपीएललाई किन पर्‍यो असर ? Sports
Sports
2w ago

एक्सप्लेनर: पाकिस्तानको विदेशी लिगसम्बन्धी नियम के हो ? एनपीएललाई किन पर्‍यो असर ?

पीसीबीको एनओसी प्रतिबन्धबाट पीडित हुने एनपीएल पहिलो फ्रेन्चाइज लिग होइन। यस वर्षको सुरुमा मेजर लिग क्रिकेटमा पनि यस्तै किसिमको घटना देखिएको थियो। त्यसैले पनि विश्वभरका फ्रेन्चाइज क्रिकेटहरूले पाकिस्तानी खेलाडीहरूसँग सम्झौता गर्न हिचकिचाउँछन् ।

#एनपीएल #लिग #एनओसी
सुदूरपश्चिम रोयल्सको खेल हेर्न सुदूरपश्चिममै सकस, दुर्गममा फोन न इन्टरनेट Sports
Sports
2w ago

सुदूरपश्चिम रोयल्सको खेल हेर्न सुदूरपश्चिममै सकस, दुर्गममा फोन न इन्टरनेट

पहाडका टाढाटाढाका गाउँमा पनि क्रिकेटको चर्चा छ । फरक यत्ति हो, सहरका समर्थकहरू मोबाइल, टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट खेल हेर्दै आफ्नो टिमलाई समर्थन गरिरहेका बेला दुर्गम गाउँका समर्थकलाई भने खेल हेर्न सहज भएको छैन ।

#सुदूरपश्चिम #गाउँ #क्रिकेट
मलानको अर्धशतकमा विराटनगरविरुद्ध चितवनको राम्रो स्कोर Sports
Sports
2w ago

मलानको अर्धशतकमा विराटनगरविरुद्ध चितवनको राम्रो स्कोर

टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेलि ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको हो ।

#मलान #विराटनगर #क्रिकेट
नेपाल फुटबल लिगप्रति नेपाल सुपर लिगको आपत्ति Sports
Sports
2w ago

नेपाल फुटबल लिगप्रति नेपाल सुपर लिगको आपत्ति

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले आयोजना गर्दै आएको नेपाल सुपर लिग (एनएसएल) बाहेक अन्य कुनै फ्रेन्चाइज फुटबल प्रतियोगितालाई मान्यता र स्विकृति नदिएको जनाएको छ ।

#फुटबल #लिग #सुपर
विराटनगरविरुद्ध चितवन ब्याटिङमा Sports
Sports
2w ago

विराटनगरविरुद्ध चितवन ब्याटिङमा

टस जितेका विराटनगरका कप्तान सन्दीप लामिछानेले कीर्तिपुरमा चितवनलाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ रवि बोपाराले पहिलोपटक कप्तानी गर्दैछन्।

#चितवन #ब्याटिङ #विराटनगर
एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज Sports
Sports
2w ago

एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज

तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै Sports
Sports
2w ago

एनपीएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

#एनपीएल #विराटनगर #चितवन
Build #2612