Trending
Prev Story
Next Story

एनपीएल-३ : दाेस्राे खेलमा कर्णाली याक्स र जनकपुर बाेल्ट्स भिड्दै

Ekantipur •
October 27, 2026 • 11:00 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटका मंगलबार दाेस्राे खेलमा कर्णाली याक्सले पूर्व विजेता जनकपुर बाेल्ट्सकाे सामना गर्ने भएकाे छ । खेल अपरान्ह साढे ५ बजे फ्लडलाइट्समा हुनेछ ।

एनपीएल-३ : दाेस्राे खेलमा कर्णाली याक्स र जनकपुर बाेल्ट्स भिड्दै

नेपाल प्रिमियर लिग क्रिकेटका मंगलबार दाेस्राे खेलमा कर्णाली याक्सले पूर्व विजेता जनकपुर बाेल्ट्सकाे सामना गर्ने भएकाे छ । खेल अपरान्ह साढे ५ बजे फ्लडलाइट्समा हुनेछ ।

जनकपुर बोल्टसका कप्तान हरमित सिंहले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्ने भएको छ । टस जितेपछि हरमितले कर्णालीलाई ब्याटिङका लागि पहिला बोलाएका हुन् ।

अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सको कप्तानी गरिरहेका छन् । उनले पछिल्ला दुई सिजन सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । त्यस्तै न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम पनि जनकपुरको टोलीमा फर्किएका छन् । पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाएका निसमले अघिल्लो सिजन पोखरा एभेन्जर्सबाट खेलेका थिए ।

नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स बीच हुनेछ । खेल नेपाली समय अनुसार ५ बजे सुरु हुनेछ ।

शुभ सन्ध्या । पारिलो मौसमबाट ओझेलिएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । नेपाल प्रिमियर लिग तेस्रो सिजनको मंगलबारको दोस्रो खेलको प्रत्यक्ष अपडेटका लागि कान्तिपुर टिम तयार छ । तेस्रो खेलका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्सका खेलाडीहरु मैदानमा अभ्यास गरिरहेका छन् । जनकपुर पहिलो संस्करणको विजेता हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
7h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
7h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2611