Trending
Prev Story
Next Story

एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज

Ekantipur •
October 27, 2026 • 05:00 AM
1
1 reads 0 reactions

तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

एनपीएल-३ मा आज दुई खेल हुँदै, पहिलो खेल विराटनगर किंग्सविरुद्ध चितवन राइनोज

तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन आज मंगलबार हुने पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजको सामना गर्नेछ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

यसैगरी, आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। यो खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर दोस्रो सिजनमा भने अंकतालिकाको पुछारमा रहेको थियो।

शुभ प्रभात। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको दोस्रो दिनमा यहाँहरू सबैलाई स्वागत छ।

आज मंगलबार हुने दुई खेलमध्ये पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुँदै छ। टिम कान्तिपुर आज पनि लाइभ अपडेटका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उपस्थित भइसकेको छ।

यहाँको मौसम निकै खुलेको छ। घाम चर्केको छ। बिहान शीतले मैदान ओसिएको भए पनि अहिले लागेको चर्को घामले सुकिसकेको छ। पिच तयार पार्ने काम भइरहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कीर्ति...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
6h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2611