Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 13058 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 29 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

425 stories
काठमाडौं स्पोर्ट्स भेन्चर्सले लियो सुदूरपश्चिम स्पोर्ट्सको आधा स्वामित्व Sports
Sports
2w ago

काठमाडौं स्पोर्ट्स भेन्चर्सले लियो सुदूरपश्चिम स्पोर्ट्सको आधा स्वामित्व

धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको साझेदारीमा स्थापित कम्पनीले फुटबल, क्रिकेटसहित अन्य खेलकुद गतिविधिमा लगानी विस्तार गर्नेछ ।

#स्पोर्ट्स #काठमाडौं #भेन्चर्स
नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सको सानदार लय Sports
Sports
2w ago

नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सको सानदार लय

एनपीएलमा लगातार सात खेल जितेको लुम्बिनीले चितवनसँग खेल्दै, सुदूरपश्चिम र विराटनगर तथा जनकपुर र पोखराबीच पनि प्रतिस्पर्धा हुने

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेतालाई १० लाख Sports
Sports
2w ago

नवौं बागमती गोल्डकप मंसिर ८ देखि, विजेतालाई १० लाख

बागमती–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बललगायतका चर्चित टोली सहभागी हुनेछन्।

#बागमती #चर्चित #मंसिर
त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनरमा भिबोन Sports
Sports
2w ago

त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनरमा भिबोन

खेलकुदको विकास, प्रवद्र्धन तथा राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्यसहित भिबोनले प्रतियोगितासँग साझेदारी गरेको हाे ।

#भिबोन #खेलकुद #गौरव
कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक Sports
Sports
2w ago

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक

प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

#सवारी #आवागमन #प्रशासन
वर्षाका कारण २ दिन पछि सर्‍यो संखुवासभा गोल्डकप Sports
Sports
2w ago

वर्षाका कारण २ दिन पछि सर्‍यो संखुवासभा गोल्डकप

१४ कार्तिकमा सुरु हुने भनिएको प्रतियोगिता अब १६ देखि २० कात्तिकसम्म हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।

#आयोजक #संखुवासभा #कार्तिक
एनपीएलमा आज ब्रेक Sports
Sports
2w ago

एनपीएलमा आज ब्रेक

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन।

#एनपीएल #प्रिमियर-लिग #संस्करण
पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने Sports
Sports
2w ago

पाल्पा च्याम्पियन्स ट्रफीको फाइनलमा करुवा र पाल्पाली क्रिकेट प्लेयर्स भिड्ने

पाल्पामा सञ्चालन भइरहेको ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताको फाइनलमा करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

#क्रिकेट #पाल्पा #फाइनल
जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च Sports
Sports
2w ago

जसले हुटिङ र कमेन्ट्रीबाट अनुभूत गर्छन् क्रिकेटको रोमाञ्च

क्रिकेटप्रतिको लगावले भवेन्द्र सिंहलाई एनपीएलको मैदानसम्म पुर्‍याएको छ । श्रीमतीको वर्णन र दर्शकको हुटिङबाट खेलको मज्जा लिने उनी रंगशालाको संरचना पनि अपांगतामैत्री होस् भन्ने चाहन्छन् ।

#एनपीएल #दर्शक #हुटिङ
चम्किएका युवा बलर राहुल Sports
Sports
2w ago

चम्किएका युवा बलर राहुल

ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट

#राहुल #ट्यालेन्ट #हन्ट
Build #2612