Trending
Prev Story
Next Story

न्युकासललाई हराएर एभरटन क्वाटरफाइनलमा

Ekantipur •
October 30, 2026 • 01:01 AM
1
1 reads 0 reactions

एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

न्युकासललाई हराएर एभरटन क्वाटरफाइनलमा

एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काठमाडौँ — एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेम्स गार्नर र हेडेन ह्याकनेले पहिलो हाफमा गोल गरेपछि खेल एभटनको नियन्त्रणमा गएको थियो ।

दोस्रो हाफमा थिएर्नो बारीले एरभटनका लागि तेस्रो गोल गरे । न्युकासलका लागि खेलको अन्त्यतिर डन बर्नले एक गोल फर्काए । अब डिसेम्बरमा हुने अन्तिम आठको खेलमा एभरटनले फ्लिटउडको सामना गर्नेछ ।

चौथो डिभिजनमा खेल्ने फ्लिटउडले यसअघि इंग्लिस च्याम्पियन आर्सनललाई हराएको थियो । एभरटनले अहिलेसम्म लिगकप जितेको छैन् । तर अहिले कम्तीमा सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ ।

एभरटनले सन् १९९५ यता कुनै ठूलो उपाधि जितेको छैन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2w ago
चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा एनफिल्डमा १–१ र एतिहाडमा २–२ को बराबरीपछि दुवै टोलीले टाइब्रेकरबाट क्वाटरफाइनल यात्रा तय गरे। कार्तिक १२, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — लिभरपुलले न...

#क्वाटरफाइनल
Compare →
Nagarik News
3w ago
नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

पेड्रो नेटोको उत्कृष्ट दोहोरो गोलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।

#एभरटन
Compare →

Related Stories

Sports
Build #2612