कभेन्ट्रीलाई हराएपछि एभरटन पाँचौंमा
उत्कृष्ट लयमा रहेका थिएर्नो बारीको दुई गोलको मदतले एभरटनले शुक्रबार कभेन्ट्रीलाई ३–१ ले हराएको छ र अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
उत्कृष्ट लयमा रहेका थिएर्नो बारीको दुई गोलको मदतले एभरटनले शुक्रबार कभेन्ट्रीलाई ३–१ ले हराएको छ र अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ ।
एभरटनले लिगकपमा बिहीबार न्युकासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एभरटनलाई हराउँदै आर्सनल बलियो इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ। कार्तिक ७, २०८३ कान्तिपुर संवाददाता ...
इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ।
पेड्रो नेटोको उत्कृष्ट दोहोरो गोलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।