Trending
Prev Story
Next Story

एभरटनलाई हराउँदै आर्सनल बलियो

Ekantipur •
October 24, 2026 • 04:30 PM
1
1 reads 0 reactions

इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ।

एभरटनलाई हराउँदै आर्सनल बलियो

इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ।

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराउँदै आफ्नो स्थिति बलियो बनाएको छ।

यस जितपछि आर्सनलको २१ अंक भएको छ र शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। सिटी यसअघि एस्टन भिल्लासँग पराजित भएको थियो। त्यसको फाइदा आर्सनलले उठाएको हो।

इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ।

अर्को खेलमा फुलहमले कभेन्ट्रीलाई १–० ले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ। फुलहमका लागि ओस्कार बबले निर्णायक गोल गरे।

यस जितपछि फुलहमको ८ अंक भएको छ र ऊ १२औँ स्थानमा उक्लिएको छ। कभेन्ट्री भने ६ अंकसहित १९औँ स्थानमा रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
10h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#हराउँदै #बलियो
Compare →

Related Stories

Sports
Build #2611