Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12944 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

425 stories
राष्ट्रिय खेलकुदका लागि डडेल्धुराका ४३५ खेलाडी छनोट प्रतिस्पर्धामा Sports
Sports
2w ago

राष्ट्रिय खेलकुदका लागि डडेल्धुराका ४३५ खेलाडी छनोट प्रतिस्पर्धामा

जिल्ला छनोटमा उत्कृष्ट बन्ने खेलाडीले प्रदेश हुँदै सुर्खेतमा हुने १०औँ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

#छनोट #प्रतिस्पर्धा #डडेल्धुरा
खहरे खोलाबाट लेदो बगेपछि बिपी राजमार्ग अवरुद्ध Sports
Sports
2w ago

खहरे खोलाबाट लेदो बगेपछि बिपी राजमार्ग अवरुद्ध

खोटाङको लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्ग र ललितपुर सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेपछि आवागमन अवरुद्ध भएको छ ।

#अवरुद्ध #वर्षा #खोला
खेल सुरु हुनुअघि के भएको थियो ? Sports
Sports
2w ago

खेल सुरु हुनुअघि के भएको थियो ?

बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छेउछाउको भाग जलमग्न अवस्थामा थियो ।

#वर्षा #बिहीबार #रातिदेखि
प्लेयर अफ द म्याचमा नेपाली हाबी Sports
Sports
2w ago

प्लेयर अफ द म्याचमा नेपाली हाबी

यसअघिका दुई सिजन यस्तो भएको थिएन, सुरुआती केही खेलमा विदेशी खेलाडी हाबी भएका थिए, यी व्यक्तिगत अवार्डमा । अझ गत सिजन त केही समय नेपाली खेलाडी ओझेलमा जस्तै परेका थिए ।

#सिजन #केही #हाबी
टोटनहम आठौं स्थानमा Sports
Sports
2w ago

टोटनहम आठौं स्थानमा

लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ ।

#प्रिमियर-लिग #टोटनहम #स्थान
सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’ Sports
Sports
2w ago

सन्दीप लामिछाने भन्छन् - ‘दर्शकका लागि खेल्नु आवश्यक थियो’

विराटनगरको पहिलो जितमा सेहन जयसूर्याको प्रदर्शन निर्णायक रहेको कप्तान सन्दीप लामिछानेको भनाइ छ ।

#जयसूर्या #सन्दीप #लामिछाने
मझिया स्मृति कपको उपाधि ललितपुरको सातदोबाटो युथले जित्यो Sports
Sports
2w ago

मझिया स्मृति कपको उपाधि ललितपुरको सातदोबाटो युथले जित्यो

शनिबार सम्पन्न फाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सातदोबाटोले उपाधि जितेको हो।

#उपाधि #सातदोबाटो #सम्पन्न
विराटनगरद्वारा सुदूरपश्चिम पराजित Sports
Sports
2w ago

विराटनगरद्वारा सुदूरपश्चिम पराजित

विराटनगरले पाँच ओभरमा १०५ रन बनाएपछि सुदूरपश्चिमलाई ७० रनमा रोक्दै प्रतियोगिताको तेस्रो खेलमा पहिलो जित दर्ता गर्‍यो।

#सुदूरपश्चिम #विराटनगर #ओभर
विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य Sports
Sports
2w ago

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ।

#सुदूरपश्चिम #विराटनगर #लक्ष्य
Build #2612