Trending
Prev Story
Next Story

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

Ekantipur •
October 31, 2026 • 04:31 PM
1
1 reads 0 reactions

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ।

विराटनगरद्वारा सुदूरपश्चिमलाई विशाल लक्ष्य

विराटनगरले वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा दुई विकेट गुमाउँदै १०५ रन बनाएपछि सुदूरपश्चिमले १०६ रनको लक्ष्य पाएको छ।

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई १ सय ६ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ९.२० बजे सुरु भएको खेलमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ५ ओभरमा छोट्याइएको खेलमा २ विकेट गुमाई १ सय ५ रन बनाएको हो ।

सुदूरपश्चिम रोयल्सका थारिन्दु रत्नायकेको पहिलो ओभरमा विराटनगर किंग्सले ३५ रन प्रहार गरेको थियो, जसमा सेहन जयसूर्याले ५ छक्का प्रहार गरेका थिए भने एउटा बाई चौका रहेको थियो । जयसूर्या ११ बलमा ३९ रन बनाई आउट भए । यस क्रममा उनले ५ छक्का र २ चौका प्रहार गरे । उनलाई अविनाश बोहराले एलबीडब्लू आउट गरे ।

अर्का ओपनर लोकेश बम १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रनमा आउट भए । उनी इनिङ्सको अन्तिम बलमा आउट भए । एन्ड्रे रसेलले १० बल खेली २ चौका र ३ छक्का प्रहार गरी २९ रन अविजित रहे ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले...

#सुदूरपश्चिम #ओभर
Compare →
Arthasansar
14h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#सुदूरपश्चिम #लक्ष्य
Compare →
Nagarik News
14h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#सुदूरपश्चिम #लक्ष्य
Compare →
Onlinekhabar
12h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612