Trending
Prev Story
Next Story

बार्सिलोना फेरि जितको बाटोमा

Ekantipur •
November 01, 2026 • 02:01 AM
1
1 reads 0 reactions

राफिन्हा र लामिन यामलले दुई–दुई गोल गरेपछि लगातार दुई हार बेहोरेको बार्सिलोना ३० अंकसहित शीर्ष स्थानमा फर्किएको हो।

बार्सिलोना फेरि जितको बाटोमा

राफिन्हा र लामिन यामलले दुई–दुई गोल गरेपछि लगातार दुई हार बेहोरेको बार्सिलोना ३० अंकसहित शीर्ष स्थानमा फर्किएको हो।

काठमाडौँ — राफिन्हा र लामिन यामलको दुई दुई गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार एलाभेजलाई ६–१ ले पराजित गरेको छ र फेरि शीर्ष स्थानमा उक्लेको छ ।

लगातार दुई हारपछि बार्सिलोना फेरि जितको बाटोमा फर्केको हो र उसको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड दुई अंकको दूरीमा दोस्रो स्थानमा रहेको छ ।

एटलेटिकोले यसअघि लेभान्टेलाई २–० ले हराएर केही घण्टाका लागि शीर्ष स्थान कब्जा गरेको थियो । उसका लागि अलेजान्ड्रो ग्रिमाल्डो र जुलियानो सिमोनीले एक एक गोल गरे ।

बार्सिलोना यसअघि युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन र ला लिगामा रियल म्याड्रिडसँग लगातार खेलमा पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित

काठमाण्डू शीर्ष स्थानमा उक्लियो, चितवन १० रनले पराजित

काठमाडौं । चितवन राइनोजविरुद्ध १० रनको रोमाञ्जक जित निकाल्दै काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै काठमाण्डूले प्रतियोगितामा आठ अंक ज...

#स्थान #शीर्ष
Compare →
Onlinekhabar
4d ago
लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमान्डु गोर्खाज शीर्ष स्थानमा उक्लेको छ । काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस …

#स्थान #शीर्ष
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#फेरि
Compare →
Arthasansar
18h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#फेरि
Compare →

Related Stories

Sports
Build #2612