६० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले प्रत्यक्ष अभिलेख गर्न नसकेको दुर्लभ स्तनधारी जनावर इन्डोनेसियाको पपुआ क्षेत्रमा फेरि फेला परेको छ।
सर डेभिड एटनबरोको नामबाट नामकरण गरिएको एटनबरोको लामो चुच्चे इकिड्नालाई सन् १९६१ पछि पहिलोपटक तस्बिर र भिडियोमा कैद गरिएको हो। क्यामेरा ट्र्यापको सहायताले गरिएको खोजमा नयाँ प्रजातिका कीरा, माकुरा र अन्य जीवसमेत भेटिएका थिए।
Read full story at source ( barnanmedia.com )