काठमाडौं । चीनका वैज्ञानिकहरूले करिब २० हजार रुबिडियम परमाणुलाई प्रयोग गरेर अत्यन्तै न्यून तापक्रम सिर्जना गरेका छन्। उनीहरूको प्रयोगले क्वान्टम भौतिकशास्त्रको अनुसन्धानमा नयाँ सम्भावना देखाएको छ।
वैज्ञानिकहरूले परमाणुहरूलाई अत्यन्त कम तापक्रममा पुर्याएर बोस–आइन्स्टाइन कन्डेन्सेट (Bose-Einstein Condensate) नामक विशेष पदार्थको अवस्था सिर्जना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )