काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्क लाई दिएको अन्तर्वार्तामा ट्रम्पले आवश्यक परे तत्कालै पनि आक्रमण गर्न सक्ने बताएका हुन् ।
“यदि, मलाई अवस्था गलत दिशातर्फ गइरहेको लाग्यो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुने छैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )