Trending
Prev Story
Next Story

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

Hamro Patro News •
November 13, 2026 • 04:13 AM
1
1 reads 0 reactions

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व...

1 / 2
Swipe Photos

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ ।

छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व्यवस्थापनका काम तिब्र पारिएको हो । जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवाहरू करिव १० दिनदेखि व्यवस्थापनमा जुटेका छन् । गंगासागर धर्मशाला भगवान शिव मन्दिर सेवा समितिका प्रतिनिधिकाअनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसँगै रङरोगनको काम भइरहेको छ । पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उहाँले बताउनु भयो ।

Read full story at source ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ।

#पर्व #जनकपुरधाम #तयारी
Compare →
Ekantipur
3d ago
दीपावलीपछि मधेशमा छठको उल्लास, सजाइँदै घाट

दीपावलीपछि मधेशमा छठको उल्लास, सजाइँदै घाट

वीरगन्जसहित तराईका विभिन्न स्थानमा छठ घाटको सरसफाइ, सजावट र व्यवस्थापन सुरु हुँदा पर्व मनाउन घर फर्किने क्रम पनि बढेको छ।

#पर्व #घाट
Compare →
Bizshala
15h ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व #तयारी
Compare →
Onlinekhabar
7h ago
सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

सिरहामा सिँगारिंदै छठघाट (तस्वीरहरू)

२७ कात्तिक, सिरहा । छठ पर्व आउन अब तीन दिन मात्रै बाँकी रहँदा सिरहाका विभिन्न नदी, खोला, तलाउ तथा पोखरीका किनारमा सरसफाइ र छठघाट सजाउने काम तीव्र बनेको छ। पर्वलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउने …

#पोखरी #पर्व
Compare →
Arthasansar
13h ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व
Compare →

Related Stories

Technology
Build #2611