Trending
Prev Story
Next Story

जोनी वाकर ब्रान्डको मदिरा बेच्ने ग्लोबल ट्रेडिङले एक वर्षमा गर्‍यो २ अर्ब ३५ करोडको व्यापार

Hamro Patro News •
November 13, 2026 • 04:02 AM
1
1 reads 0 reactions

काठमाडौं । जोनी वाकर, भ्याट ६९ र जेपी सेनेटसहित अन्य ब्रान्डको मदिरा बेच्ने ग्लोबल ट्रेडिङ कन्सर्नले गत आर्थिक वर्षमा २ अर्ब ३५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब ३...

1 / 2
Swipe Photos

काठमाडौं । जोनी वाकर, भ्याट ६९ र जेपी सेनेटसहित अन्य ब्रान्डको मदिरा बेच्ने ग्लोबल ट्रेडिङ कन्सर्नले गत आर्थिक वर्षमा २ अर्ब ३५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेकोमा सन् २०२६ मा ०.१३ प्रतिशतले बढेर २ अर्ब ३५ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

यसअघि कम्पनीले सन् २०२४ मा २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब २३ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ९१ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ९६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

#ब्रान्ड
Compare →
Nagarik News
4d ago
लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

अदालतमा पीडित महिलाहरूले आफूहरूमाथि भएको घटनाले लामो समयसम्म मानसिक असर पारेको बताएका थिए।

#ब्रान्ड
Compare →
Ekantipur
1w ago
वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

#मदिरा
Compare →

Related Stories

Technology
Build #2611