Trending
Prev Story
Next Story

५१ वर्षपछि चितवनमा देखियो दुर्लभ पुतली, संरक्षणकर्मी उत्साहित!

Hamro Patro News •
November 13, 2026 • 04:27 PM
1
1 reads 0 reactions

चितवनको सौराहामा ५१ वर्षपछि नेपालमा दुर्लभ मानिएको ‘सिल्भर स्ट्रिक्ड अकेसिया ब्लु’ प्रजातिको पुतली देखिएको छ। सन् १९७४ मा मकवानपुरमा अन्तिमपटक अभिलेख गरिएको यो पुतली सन् २०२५ अगस्टमा चितवन राष्ट्र...

1 / 2
Swipe Photos

चितवनको सौराहामा ५१ वर्षपछि नेपालमा दुर्लभ मानिएको ‘सिल्भर स्ट्रिक्ड अकेसिया ब्लु’ प्रजातिको पुतली देखिएको छ।

सन् १९७४ मा मकवानपुरमा अन्तिमपटक अभिलेख गरिएको यो पुतली सन् २०२५ अगस्टमा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारनजिक देखिएको थियो। स्थानीय प्रकृति गाइडको नजरमा परेको पुतलीलाई विशेषज्ञहरूले तस्बिर र भिडियोका आधारमा पहिचान गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन
Compare →
Arthasansar
3h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
3h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →
Nagarik News
3h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →
Bizshala
4d ago
पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कीर्तिपुरमा हुने दुई खेलले प्लेअफको दौडलाई थप रोचक...

#चितवन
Compare →

Related Stories

Technology
Build #2611