Trending
Prev Story
Next Story

नेपालकै जंगलमा भेटियो दुर्लभ चिनियाँ सालक, सानो सामुदायिक वनमा क्यामेरामा कैद!

Hamro Patro News •
November 13, 2026 • 03:47 PM
1
1 reads 0 reactions

नेपालको सुनसरीस्थित एउटा सानो सामुदायिक वनमा दुर्लभ चिनियाँ सालक फेला परेको छ। अनुसन्धानकर्ताहरूले पञ्चकन्या सामुदायिक वनमा जडान गरेको क्यामेरा ट्र्यापमा सन् २०२५ जनवरी २१ मा एउटा भाले चिनियाँ सालक...

1 / 2
Swipe Photos

नेपालको सुनसरीस्थित एउटा सानो सामुदायिक वनमा दुर्लभ चिनियाँ सालक फेला परेको छ। अनुसन्धानकर्ताहरूले पञ्चकन्या सामुदायिक वनमा जडान गरेको क्यामेरा ट्र्यापमा सन् २०२५ जनवरी २१ मा एउटा भाले चिनियाँ सालक कैद भएको पुष्टि गरेका छन्।

वन क्षेत्र निकै सानो भए पनि लोपोन्मुख वन्यजन्तुका लागि महत्वपूर्ण बासस्थान बन्न सक्ने यो खोजले देखाएको छ। अनुसन्धानकर्ताहरूले वनमा सालकका करिब ३० वटा खाल्डा तथा अन्य गतिविधिका संकेतसमेत फेला पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

सल्यानमा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद

बन्गाड कुपिण्डे–७ स्थित सिम्तीगैरा सामुदायिक वनमा सूचनाका आधारमा गरिएको खोजीमा पाँच थान बन्दुक भेटिएका हुन्।

#वनमा #सामुदायिक
Compare →
Onlinekhabar
3d ago
सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस …

#सामुदायिक #भेटियो
Compare →
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#चिनियाँ
Compare →
Nagarik News
4d ago
एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

एनपीएलमा दुर्लभ घटना: सोमपाल कामी ‘अबस्ट्रक्टिङ द फिल्ड’ आउट

पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ को सिकार बन्दै पेभेलियन फर्किएका छन्।

#दुर्लभ
Compare →
Bizshala
2w ago
सीको ‘पार्टी सफाइ’ अभियान थप कडा, चिनियाँ कम्युनिस्ट पार्टीका ३३ नेता निष्कासित

सीको ‘पार्टी सफाइ’ अभियान थप कडा, चिनियाँ कम्युनिस्ट पार्टीका ३३ नेता निष्कासित

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि बढाएको पार्टी अनुशासन तथा भ्रष्टाचारविरोधी अभियान थप कडा बनेको छ।...

#चिनियाँ
Compare →

Related Stories

National (Nepal)
Build #2611