Trending
Prev Story
Next Story

टोटनहम आठौं स्थानमा

Ekantipur •
November 01, 2026 • 01:01 AM
1
1 reads 0 reactions

लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ ।

टोटनहम आठौं स्थानमा

लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ ।

काठमाडौँ — लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो ।

टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । खेलको अन्त्यमा प्यालेस दस खेलाडीमा सीमित रहेको थियो । अर्को खेलमा एस्टन भिल्ला र फुलहमले १–१ को बराबरी खेले । यसअघि ब्राइटनले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले हराएको थियो ।

यो हारपछि भने सिटी २१ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि आर्सनल समान अंकमा रहेको छ । ब्राइटन भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । आइतबार आर्सनलले लिभरपुलको सामना गर्दैछ । आर्सनल एनफिल्डको भ्रमणमा जान लागेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
12h ago
एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो । सुदूर...

#प्रिमियर-लिग #स्थान
Compare →

Related Stories

Sports
Build #2612